EventsinAustralia

Saraswati Puja 2074

CityDarwin
AtMalak Hindu Temple
CountyAustralia @ (AU)
Date22/01/2018
Hours18:00
CategoriaEvents
Facebook

Darwin
Malak Hindu Temple
Australia @ (AU)
Tel 2018-01-22
Categoria Events


Australia स्थित Darwin मा रहनु हुने समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुमा यही आउँदो January 22 तारिख अर्थात Monday को दिन नेपाली हरुको महान चाड बसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा अघिल्ला बर्षहरुझैँ यो बर्ष पनि 44 Patterson Street, Malak स्थित Hindu Temple मा बेलुका 6.00 बजे देखी बेलुका 8.15 बजे सम्म बिद्याकी देवी सरस्वतीको पूजा आराधना एवम प्रसाद बितरण कार्यक्रम हुन गैरहेको हुँदा हजुर एवम हजुरको सपरिवारलाई पाल्नु हुन अनुरोध गर्दछौं। NANT द्वारा उपस्थित बालबालिका हरुलाई सरस्वती को प्रसाद स्वरुप कापी कलम बितरण गरिने भएको हुँदा हजुर हरुले आ-आफ्ना बाल बालिका हरुलाई पनि साथमा लिएर आउनु हुन हार्दिक अनुरोध गरिन्छ। NANT Team 2016/18



Home Page - Privacy Sitemap Copyright © 2018 EventsinAustralia.net

C5-M